बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

नेपाल डे परेड २०२४ को कार्यसमिती पूरा

गते

पुनम बसेल, न्यूयोर्क/बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा भएको छ ।

मे १९,२०२४ मा हुने “नेपाल डे परेड”का लागी कार्यसमिती पुरा भएको हो । कार्यसमितीमा नेपाल डे परेड न्युयोर्क २०२४ का लागी गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती, न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन ब. मल्ल अध्यक्ष र शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई. तेम्बा शेर्पा कन्भेनर रहने भएको हो ।

कार्यसमितीमा उप-कन्भेनरको जिम्मेबारी राजेश सापकोटा, तुलसी राम आचार्य, नबिन कुमार ओझा, सुवास साह, ओम बिश्वकर्मा, कुल (राजन) गौली, श्याम पौडेल, अजित शाह र कृष्ण गुरुंगले पाएका छन् । भने अन्य बिभागमा आर्थिक बिभागको संयोजकको लागी दिन दयाल (दिनेश) भण्डारी र सदस्यहरुमा बाबुराम शर्मा, टक ब. रुवाली, देबेन्द्र लामा र ध्रुबराज पौडेल रहकेा छन् ।

मिडिया संयोजकका लागी बिक्की पुलामी, प्रचार प्रसार संयोजकका लागी चमेली खाती परियार, सांस्कृतिक संयोजकका लागी बसन्ती राई, झाकी प्रदर्शन संयोजकका लागी शंकर पौडेल, स्वयंसेवक परिचालन संयोजकका लागी दावा शेर्पा, सह-संयोजकका लागी दान बहादुर मल्ल, र्याली ब्यवस्थापन संयोजकका लागी पुनम बसेल, कार्यक्रम ब्यवस्थापन संयोजकका लागी बासु लामीछाने, अतिथी सत्कार संयोजकका लागी नवराज केसी, सह-संयोजकका लागी रश्मी श्रेष्ठ, ट्रक ब्यवस्थापन संयोजनका लागी लंग आईल्याण्ड नेपाली समाज र स्टेज ब्यवस्थापन संयोजकका लागी छिरिंग शेर्पाले जिम्मेवारी पाएका छन् ।

त्यस्तै गरी प्रदेश संयोजकहरुमा कोशी प्रदेशकालागी टिका ढकाल, मधेश प्रदेशका लागी दिनेश यादब, बाग्मती प्रदेशका लागी पासांग नुर्बु शेर्पा, गण्डकी प्रदेशका लागी कृष्ण भट्ट, लुम्बिनी प्रदेशकाली आश बहादुर घर्ती, कर्णाली प्रदेशका लागी तिलक पुरी र सुदुर पश्चिम संयोजकका लागी दान सिंह बिष्टले जिम्मेबारी पाएका हुन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img