मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

सुनसरीको देवानगन्जमा साँझबाट दोहोरो झडप

गते

विराटनगर ।सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मङ्गलवार साँझबाट दोहोरो झडप भइरहेको छ । प्रहरीका अनुसार दुई समुदायबीच साँझ ७ बजेबाट झडप सुरु भएको हो ।

रातको समयमा दुई पक्षबीच लगातार भइरहेको झडप नियन्त्रणमा आउन सकेको छैन ।

दुवै पक्ष घरेलु हतियार सहित छन् । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले दुई समुदायबीच अनियन्त्रित झडप भइरहेको जानकारी बताए ।

‘अहिले साँझबाट ठूलो संख्यामा भेला भएका दुई पक्षबीच घरेलु हतियारसहित दोहोरो झडप भइरहेको जानकारी आएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img