शुक्रबार, चैत्र ६, २०८२
Friday, March 20, 2026
शुक्रबार, चैत्र ६, २०८२
Friday, March 20, 2026

सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्न म पनि उम्मेदवार हुँ : देवेन्द्र पौडेल

गते

१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जिम्मेवारी दिए सरकारमा पार्टीको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

माओवादीले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । तर माओवादी केन्द्रमा आकांक्षी धेरै छन् । माओवादीबाट जनादर्न शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री भइसकेका छन् । अब ४/५ वटा भन्दा बढी मन्त्रालय आफूहरुले पाउने सम्भावना नरहेको स्थायी कमिटी सदस्य पौडेल बताउँछन् ।

उनी पनि मन्त्रीका दाबेदार हुन् । यद्यपि यो विषय पार्टीले निर्णय गर्नुपर्ने उनी बताउँछन् । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले भनेका छन्, ‘पार्टीले राष्ट्रिय सम्मेलन छ, यसमा काम गर्नुस् भन्यो भने पनि गर्छु । सरकारको नेतृत्व गरेर जानुस् भनेछ भने पनि म उम्मेदवार हुँ ।’

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img