बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

बंगलादेश जाने यात्रुलाई लैजान ६ सेप्टेम्बरमा चार्टर्ड उडान हुने

गते

१५ भदौ, काठमाडौं । नेपालबाट बंगलादेश जान चाहने यात्रुलाई लैजान आगामी ६ सेप्टेम्बरमा चार्टर्ड उडान हुने भएको छ । सो प्रयोजनका लागि विमान बंगलादेशको जहाजले ढाका–काठमाडौं–ढाका रुटमा चार्टर्ड उडान गर्न लागेको हो ।

नेपालस्थित बंगलादेशी दूतावासले बंगलादेश जान चाहने सो मुलुकका नागरिक तथा अन्य यात्रुलाई कम्पनीमा सम्पर्क गरी टिकट लिन भनेको छ । नेपाल र बंगलादेशमा अहिले पनि नियमित उडान नखुलेका कारण त्यहाँ जाने नेपाली विद्यार्थी तथा कामदारले समेत चार्टर्ड उडानकै भर पर्नु परेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img