बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

समानुपातिक मततर्फ पर्वतमा माओवादी भन्दा घण्टी अगाडि

गते

पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभाको समानुपातिकतर्फ सबै भन्दा बढी मत नेकपा एमालेले ल्याएको छ ।
एमालेले १० हजार ५७ मत ल्याउँदै समानुपातिक तर्फको शीर्ष स्थानमा रहेको हो ।

त्यसैगरी नेपाली काँग्रेस ८ हजार १ सय ५३ मत ल्याएर दोस्रो स्थान ओगट्न सफल रहेको छ भने केही महिना अघि मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादीलाई पछि पार्दै तेस्रो स्थान ओगट्न सफल भएको छ । ३ हजार ६ सय ९२ मत राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याउँदा माओवादीले २ हजार ८ सय ६४ मत प्राप्त गरेको छ । उसो त हालसम्मको समानुपातिक मत हेर्दा देशभरमानै नेकपा माओवादी भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी अघि रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img