बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

नेपाली काँग्रेसको पदाधिकारी बैठक

गते

९ माघ, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा निवासमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । धुम्बाराहीमा साढे ९ बजे बोलाइएको उक्त वैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सभामुख र उपसभामुखमा आफ्नो छुट्टै गठबन्धन बनाएको काँग्रेस राजनीतिक रुपमा गन्तव्यविहीन बनिरहेको आरोप लागिरहेका बेला सो वैठक वस्न लागेको हो ।
काँग्रेसका शीर्ष नेता शेखर कोइराला पक्षको आइतबार मात्रै बैठक बसेको थियो । प्रचण्डलाई विश्वासको मत दिनु नै गलत रहेको कोइराला पक्षको ठम्याई छ ।
कांग्रेसले केन्द्रीय समिति बैठक माघ १५ गते बोलाएको छ ।

 

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img