बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

टर्कीमा ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशंका

गते

टर्कीमा शक्तिशाली भूकम्प गएको छ ।  अमेरिकी भौगर्भिक सर्वेक्षणले ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।सिरियासँगको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र छिमेकी देशमा पनि महसुस गरिएको थियो। धेरै भवनहरु ध्वस्त भएको र धेरै मानिसहरु फसेको रिपोर्टहरु आइरहेका छन् ।

-एजेन्सी

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img