बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

फुटबल मैदानमा कलाकार र नेताको घम्साघम्सी (फोटो फिचर)

गते

काठमाडौं । बुधबारदेखि सुरु भएको केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कम्प्लेक्स सातदोबाटोमा कलाकार र नेताहरु आमनेसामने भए । राष्ट्रिय युवा संघले कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबलकाे आयोजना गरेको हो ।

उक्त मैत्रीपूर्ण फुटबलका क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य महेश बस्नेत, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखासहित मैदानमा देखिए।

उक्त मैत्रीपूर्ण फुटबलका क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य महेश बस्नेत, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखासहित मैदानमा देखिए।

उता कलाकारको तर्फबाट गायक बद्री पंगेनी, गायिका रचना रिमाल,  धिरेन शाक्य, आकाश श्रेष्ठ, जीतु नेपाल, सागर लम्साल, कुमार कट्टेल, गायक बद्री पंगेनी, कलाकार शंकर बीसीलगायत रहेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img