बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

ओली-नेपालको गोप्य भेटघाट: माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव

गते

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेबाटै विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबिच भेटघाट भएको छ।

दुवै नेताहरूले गोप्य भेटघाट गरेका हुन्। भेटलाई दुवै नेताहरूले गोप्य राखेका छन्। राष्ट्रपति पदको निर्वाचन नजिकिँदै गर्दा उनीहरुबीच भेटघाट भएको हो। लामो समयको तिक्ततापछि उनीहरुबीच भेटघाट भएको हो।

एमालेबाट विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ ,महेश बस्नेतको पहलमा ओली र नेपालबिच भेटघाट भएको हो। साथै सोमप्रसाद पाण्डेले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई समेत भेटेका छन्।

‘उहाँहरुबीच भेटघाट भएको हो कहाँ के भन्ने विषय हामीलाई थाह भएन’, एमालेका एक पदाधिकारीले भने।

स्रोतका अनुसार उनीहरुबीच आइतबार साँझ ओली विराटनगरबाट फर्केपछि महाराजगन्जमा भेटघाट भएको हो। ‘पार्टी मिलाउने गरी नेपाललाई राष्ट्रपति दिन ओली तयार हुने गरी कुरा अघि बढेको छ’, स्रोतले भन्यो, नागरिकन्यूजमा खवर छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img