बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

राप्रपाका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारवाट बाहिरिने निर्णय गरेसँगै सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा बुझाएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटर पुगेर राप्रपाले सरकारवाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराउँदै राजिनामा बुझाएका हुन्।

राप्रपावाट प्रचण्ड सरकारमा उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img