बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

किताबले बालबालीकालाई सिकाउनुका साथै प्रोत्साहित गराउछ : कलाकार श्रेष्ठ (भिडियो)

गते

काठमाडौं । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले किताबले बालबालिकालाई सिकाउनुका साथै प्रोत्साहन दिने कुरामा जोड दिएका छन् ।

सोमबार आयोजित सडक सुरक्षा शिक्षा नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै कलाकार श्रेष्ठले किताबलेबालबालिकालाई सिकाउनुका साथै प्रोत्साहित गराउनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

उनले भने “जसले कानुनलाई उल्लङ्गन गर्दैन कानुनले हुन्न भन्ने कुरा , धर्मले हुन्न भन्ने कुरा, आत्माले गर्न हुन्न भन्ने कुरा मान्ने नै स्मार्ट हो । ट्राफिक नियम पालना गर्नु अत्यन्त जरुरी छ हामीले सानै देखि जान्न जरुरी छ ।”

ट्राफिक नियमलाई पालना गर्ने मान्छे सभ्य हो भन्दै हिजो आज सडक दुर्घटना वृद्वि भईरहेको भन्दै विचार गरेर सवारी चलाउन आग्रह गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img