बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026

वाल्मीकि विद्यापीठमा स्ववियुको निर्वाचन स्थगित

गते

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको वाल्मीकि विद्यापीठमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले क्याम्पसमा तालाबन्दी गरेसँगै निर्वाचन स्थगित भएको हो ।

निर्वाचन प्रक्रियामा दर्ता भएका विद्यार्थी संगठनहरूबीच छलफल नगरी निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै नेविसंघले विद्यापीठ प्रशासनमा तालाबन्दी गरेको हो । त्रिभुवन विश्वविद्यालयसहित देशभरका आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरू भएको छ ।

विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण भएका केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ । काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये ८ वटा क्याम्पसमा भने आज निर्वाचन नहुने भएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img