मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

गते

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । निरौलाले अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीलाई २६ मतले पराजित गरेका हुन् । कूल ४ सय ६८ मतमध्ये निरौलाले २ सय ३५ मत प्राप्त गरेका थिए भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । यसैगरि २६ मत बदर भएको छ ।

त्यसैगरी, उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन् । महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् ।

यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छिन् । कार्यसमिति सदस्यमा भने शितल केसी, गोपाल ढकाल ‘छन्दे’, खुश्बु खड्का, पुकार भट्टराई, सरिता राजोपाध्याय र समिर लामा चयन भएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img