बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026
बिहिबार, चैत्र १२, २०८२
Thursday, March 26, 2026

उपत्यकाको क्याम्पसमा उत्साहपूर्ण मतदान (फोटो फिचर)

गते

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित शंखरदेव क्याम्पस र नेपाल ल क्याम्पस लगायत अन्य क्याम्पसमा पनि मतदान भइरहेको छ।

उम्मेदवार र उम्मेदवारका समर्थक आफ्नो पक्षलाई मत मागिरहेका छन्। विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर मत मागिरहेका छन्। देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ। २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ।

 

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img