बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

टेक्सासमा लामिछानेप्रति श्रद्धाञ्जली

गते

टेक्सासमा निधन भएका सामाजिक व्यक्तित्व कृष्णप्रसाद लामिछानेप्रति आज अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । स्वर्गीय कृष्णप्रसाद लामिछानेप्रति अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार विहान ११ बजे कार्यक्रम तय गरिएको थियो ।

दाहसंस्कार अगाडि स्वर्गीय लामिछानेप्रति ह्यजुेस फेमिली ट्राइब्यूट सेन्टरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको हो । प्रहरीले घटनाबारे अनुसन्धान प्रारम्भिक चरणमा भएको र अपराधको कुनै संकेत नदेखिएको बताए लगत्तै लामिछानेप्रति अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखिएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले लामिछानेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् । नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष समेत रहेका लामिछाने टेक्सास स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । नेपाली जनसम्पर्क समिति र एनआरएनमा पनि लामिछानेको नेतृत्वदायी सहभागिता थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img