बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

पूर्णेश्वर भूपू विद्यार्थी समाजद्वारा मृगौला पीडितलाई सहयोग हस्तान्तरण

गते

पर्वत । पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्वारा संकलित रकम मृगौलाका विरामीको परिवारलाई नगदै हस्तान्तरण गरिएको छ ।
पूर्णेश्वर माविका पूर्व विद्यार्थी कुश्मा १०, गहतेपोखरा निवासी गोविन्द लामिछानेलाई आज आइतवार एक कार्यक्रमका अवसरमा सो नगद हस्तान्रतण गरिएको हो ।
पूर्णेश्वर भूपू विद्यार्थी समाजमा आवद्ध कार्यसमिति सदस्य, आजीवन सदस्य तथा अन्य व्यक्तिहरुबाट संकलित २५ हजार ५ सय ८० रुपैंया लामिछानेको परिवारलाई बुझाइएको हो ।
संस्थाका अध्यक्ष राजु पौडेलले संकलित रकम निजकी श्रीमतीलाई बुझाएका थिए । संस्थाका सचिव सन्तोष पौडेलले दिएको जानकारी अनुसार संकलित रकम मध्ये सिधै विरामीको खातामा नौहजार दुईसय १० रुपैंया जम्मा भइरहेको छ भने बाँकी १६ हजार तीनसय ७० रुपैंया कार्यक्रममा नगद हस्तान्तरण गरिएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा स्व. एमप्रसाद गुरुङको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा मातृसंस्था पूर्णेश्वर माविमा गरिएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img