बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

सिंहदरवारको फोहर नउठाने बालेन विरुद्धको रिटमा आज सुनुवाई हुँदै

गते

काठमाडौं । सिंहदरवारभित्र र राष्ट्रपति निवासको फोहर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को निर्णय विरुद्ध परेको रिट निवेदनमा आज(मंगलवार) सुनवाई हुँदैछ ।

बालेनले गत शनिवार सिंहदरवार र राष्ट्रपति निवासभित्रको फोहर नउठाउने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । त्यस्ताएता सिंहदरवार र राष्ट्रपति निवासको फोहर उठ्न सकेको छैन ।

मेयर बालेनको निर्णय विरुद्ध आइतवार सर्बोच्च अदालतमा रिट निवेदन परेको थियो । सोही निवदेनको पेशी मंगलवारका लागि तोकिएको छ । अधिवक्ता पदम श्रेष्ठले बालेन विरुद्ध सर्बोच्चमा रिट निवेदन दिएका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img