बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्दै

गते

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज(बुधवार) दिउँसो ३ बजे बस्ने तय भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन् । प्रतिनिधिसभा नियमावली–२०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने र सांसद रघुजी पन्तले समर्थन गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक–२०७९ माथिको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

बैठकको सम्भावित कार्यसूचीमा उल्लेख भएअनुसार संवैधानिक परिषद् सम्बन्धी विधेयक आजै पारित गरिनेछ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img