बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

अमिर खान १० दिनका लागि नेपालको बिपश्यना ध्यान केन्द्रमा

गते

चर्चित बलिउड अभिनेता आमिर खान यतिबेला नेपालमा छन्।

आफ्नो मानसिक स्वास्थ्य सुधार्न उनी  भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

अभिनेता आमिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा गएका छन्। उनले त्यहाँ १० दिन ध्यान गर्ने बताइएको छ। यो काठमाडौंको सबैभन्दा प्रसिद्ध ध्यान केन्द्रमध्ये एक मानिन्छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img