बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

गते

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा गाजालाई धुलो बनाइदिने चेतावनी दिएको छ ।

अमेरिकी मिडिया आउटलुक एक्सियसलाई उद्धृत गर्दै अलजजिराले सो समाचार प्रकाशित गरेको हो ।

यसअघि सोमबार इजरायलले उत्तरमा रहेका गाजाबासीलाई दक्षिणतर्फ जान उर्दी जारी गरेको थियो । सो उर्दी उत्तरमा सैन्य विस्तारका लागि हो । इजरायली अधिकारीले रफाहामा गरे जस्तै केन्द्रीय भागमा पनि गर्ने चेतावनी दिएका छन्।

यसैबीच उत्तरी गाजाको जफाहा सडकमा भएको आक्रमणमा धेरै जनाको ज्यान गएको छ । डायर बलाहमा भएको आक्रमणमा अन्य १० जनाको पनि ज्यान गएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img