बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

प्रधानमन्त्री र दुर्गा प्रसाईं बिच वार्ता हुँदै

गते

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच सोमबार (मंसिर २२) भेटवार्ता हुँदै छ । सोमबार दिउँसो ३ बजे कार्की र प्रसाईंबीच वार्ता हुन लागेको हो ।

प्रसाईंले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिएका छन् ।

यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img