बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026
बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

तीन उपप्रधामन्त्रीले शपथ लिने तयारी

गते

काठमाडौं : फरक फरक दलबाट प्रतिनिधित्व गर्ने तीन उपप्रधानमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शपथ लिने भएका छन् ।
नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने तय भएको जनाइएको छ । एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मेवारीमा रहनेछन् भने रास्वपाका लामिछानेले गृह मन्त्रालयमा रहने सम्भावना रहेको छ । यद्यपि सबै कुराको टुंगो भने लागिसकेको छैन । लामिछानेको दावी गृहमा रहेको छ । त्यसैगरी माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय यतिबेलासम्म टुंगिएको छैन । मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनमा छलफल जारी छ ।

 

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Black Friday 2022
spot_img

ताजा खबर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img